Vision & Mission भिजन र मिसन

The vision and mission of this financial institution is to support the financial empowerment of the Nepali people living in rural areas by providing financial awareness through the microfinance program, performing social responsibility with savings, credit and microinsurance services in a systematic manner and doing more social activities.

ग्रामिण क्षेत्रमा बसोबास गर्ने नेपाली जनताहरुमा लघुवित्त कार्यक्रम मार्फत वित्तीय सचेतना गराउदै व्यवस्थित तरिकाले बचत, कर्जा तथा लघुविमाका सेवाहरु सगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दे थप सामाजिक क्रियाकलापहरु गर्दे वित्तीय सबलतमा सहयोग गर्ने यस वित्तीय संस्थाको भिजन र मिसन रहेको छ ।