Objectives उद्येश्य

In Madhesh Province, by determining the scope of work and protecting the deposits of depositors in financial institutions, by providing healthy competition to the general public through reliable financial mediation, bringing dynamics to the agricultural and commercial sectors, creating self-employment, properly deploying labor and capital, providing financial resources, technical and managerial consulting services, and training. The goal of this financial institution is to actively engage and support poverty alleviation.

मधेश प्रदेशमा कार्यक्षेत्र निर्धारण गरि वित्तीय संस्थामा आवद्ध निक्षेपकर्ताहरुको निक्षेपको संरक्षण गरि स्वास्थ्य प्रतिस्पर्धा गर्दै सर्वसाधारणमा भरपर्दाे वित्तीय मध्यस्थता मार्फत कृषि एवं व्यापारीक क्षेत्रमा गतिशिलता ल्याउनु, स्वरोजगारी बनाउनु, श्रम तथा पुँजीको उचित रुपमा परिचालन गरी वित्तीय श्रोत साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम उपलब्ध गराई गरीबी निवारणका लागी सक्रिय रुपमा संलग्न भई सहयोग पु¥याउने यस वित्तीय संस्थाको उद्येश्य रहेको छ ।