This financial institution is providing the following loan services to its customer members with or without collateral for income purposes.
1. Loans provided by collateral base:
1.1 Swastik Entrepreneurship Loan: Maximum limit up to seven lakhs, loan term up to 5 years, interest rate 15% per annum.
1.2 Personal loan: maximum limit up to seven lakhs, loan period up to 5 years, interest rate 15 percent per annum.
2. Loans provided by non collateral base:
2.1. Agricultural loan: maximum limit up to three lakhs, loan period 3 years, interest rate 15 percent per annum, (monthly or quarterly installments), grace period available.
2.2 Small business loan: maximum limit up to three lakhs, loan period 3 years, interest rate 15 percent per annum.
2.3 Housing repair loan: maximum up to fifty thousand, loan period 3 years, interest rate 15 percent per annum.
Source:
1. All loans will be subject to an administrative fee of 1.5 percent of the loan amount.
2. If the installment of the loan is not paid on time, the compensation fee will be charged as determined by Nepal Rastra Bank.
3. If the proof of being a Dalit, Muktakamaiya, plaintiff, Haliya, single woman is verified by the concerned district administration or area administration office and submitted to the relevant branch of this financial institution, interest concession will be granted by one percentage point on the interest rate charged on the loan from the date on which it is submitted to the office. .
4. If the loan is paid off before the loan period, no additional fee will be charged.
यस वित्तीय संस्थाले आयमुलक उद्येश्यका लागी आफना ग्राहक सदस्यहरुलाई धितो वा विनाधितो देहायबमोजिम कर्जा सेवाहरु प्रदान गरिरहेको छ ।
१. धितो लिई प्रदान गर्ने कर्जाहरु :
क. स्वस्तिक उद्यमशिलता कर्जा : अधिकतम सिमा सात लाख सम्म, भाखा अवधि ५ बर्ष सम्म, ब्याजदर बार्षिक १५ प्रतिशत ।
ख. व्यक्तिगत कर्जा : अधिकतम सिमा सात लाख सम्म, भाखा अवधि ५ बर्ष सम्म, ब्याजदर बार्षिक १५ प्रतिशत ।
२. विनाधितो कर्जा :
क. कृषि कर्जा : अधिकतम सिमा तिन लाख सम्म, भाखा अवधि ३ बर्ष, ब्याजदर बार्षिक १५ प्रतिशत, (मासिक वा त्रैमासिक किस्ताबन्दी), ग्रेस अवधि पाईने ।
ख. लघुउद्यम कर्जा : अधिकतम सिमा तिन लाख सम्म, भाखा अवधि ३ बर्ष, ब्याजदर बार्षिक १५ प्रतिशत ।
ग. आवास मर्मत कर्जा : अधिकतम पचास हजार सम्म, भाखा अवधि ३ बर्ष, ब्याजदर बार्षिक १५ प्रतिशत ।
श्रोत :
१. सम्पुर्ण कर्जामा कर्जा रकमको १.५ प्रतिशत प्रशासनिक शुल्क लाग्नेछ ।
२. कर्जाको किस्ता समयमा भुक्तानी नगरेमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम हर्जाना शुल्क लाग्नेछ ।
३. दलित, मुक्तकमैया, वादी, हलिया, द्धन्द्धपिडित, एकल महिला भएको प्रमाण सम्बन्धित जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट प्रमाणित गराई यस वित्तीय संस्थाको सम्बन्धीत शाखामा पेश गरेमा कर्जामा लाग्ने ब्याजदरमा एक प्रतिशत विन्दुले जुन मितिमा कार्यालयमा पेश गर्नेछ सोही मिति देखि लागुहुने गरि ब्याज सहुलियत प्रदान गरिनेछ ।
४. भाखा अवधि अगावै कर्जा चुक्ता गरेमा थप शुल्क लाग्ने छैन ।
नमस्कार, मधेश प्रदेशका स्थानिय व्यक्तित्वहरुद्धारा प्रवर्धित स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (प्रदेशस्तर) वित्तीय संस्थाको रुपमा ईजाजत प्राप्त गरि २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस प्रदेशमा रहेका जनताहरुमा लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा प्रदान गरि निक्षेप संरक्षण गर्ने र आफनै देशमा बसी व्यवसायी गर्न ईच्छुक युवाहरुमा धितो वा विनाधितो कर्जा मार्फत स्वरोजगार बन्न उत्प्रेरित गराई आर्थिक सम्पन्नताको बाटोमा सहयोग गरि सामाजिक प्रतिष्ठामा समेत बिकास गराउनु यस वित्तीय संस्थाको उद्येश्य रहेको छ । यस वित्तीय संस्थाको एकल प्रयासबाट ग्राहक सदस्यहरुले आर्थिक सम्पन्नताको सफलता प्राप्त गर्न सक्दैनन् त्यसको लागी सदस्यपरिवार स्वयम्ले पनि आफनो जिम्मेवारी बुझि कर्जाको शतप्रतिशत सदुपयोग गरि आम्दानीमा बृद्धि र अनावश्यक खर्चको कटौती गर्दै आफनो ईमान्दारीता कायम राखी समयमै कर्जाको किस्ता भुक्तानी गरी आफनो दायित्व निर्वाह गर्नु हुन सम्पुर्ण ग्राहक सदस्यहरुमा अनुरोध गर्दछौँ । साथै, यस वित्तीय संस्थाको स्थापना गरि रोजगारी सिर्जना गर्नुहुने सम्पुर्ण शेयरधनी महानुभावहरु, आर्थिक कारोबारको लागी यस वित्तीय संस्थालाई छनौट गर्नुहुने सम्पुर्ण ग्राहक सदस्यहरु, आफनो परिवारलाई भन्दा बढि समय यस वित्तीय संस्थालाई प्रदान गरि वित्तीय संस्थाको सेवामा लाग्नु भएका कर्मचारीसाथीहरु, विभिन्न समयमा यस वित्तीय संस्थाको कारोबारलाई निरीक्षण गरि महत्वपुर्ण सुझाव प्रदान गर्नुहुने नियमनकारी निकायहरु, वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउनको लागी अभिभावकत्व निर्वाह गर्नुहुने संचालक समिति लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस वित्तीय संस्थालाई साथ, सहयोग र माया गर्नुहुने सम्पुर्ण शुभ चिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस वित्तीय संस्थाको सफलताको लागी यहाँहरुको थप सुझाव र सहयोगको अपेक्षा गर्दछु । “स्वरोजगार सिर्जनाको लागी स्वस्तिक लघुवित्त”