स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर_२०८२ भदौ १२ गते
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड मिति तय_२०८२ भदौ १० गते
स्वस्तिक लघुवित्तद्वारा बजेट कार्यान्वयनबारे समिक्षा_२०८२ भदौ ८ गते
स्वस्तिक लघुवित्तको आईपीओमा मागभन्दा १५० गुणा बढीको आवेदन, २५ लाखले भरे शेयर_२०८२ भदौ ४ गते
स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन_२०८२ भदौ ३ गते
स्वस्तिक लघुवित्तको आईपीओमा २ दिन मै १०० गुणा बढीको आवेदन_२०८२ भदौ १ गते
New IPO Alert_Swastik Laghubitta IPO_2082 Shrawan 30
SWASTIK LAGHUBITTA BITTIYA SANSTHA LIMITED IPO ALERT!!!_2082 Shrawan 30
सर्वसाधारणलाई स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि_२०८२ श्रावण ३० गते
स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो_२०८२ श्रावण ३० गते
भर्खरै IPO आएको स्वस्तिक लघुवित्त कस्तो कम्पनी ?_२०८२ श्रावण ३० गते
स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला_२०८२ श्रावण ३० गते
‘आईपीओपछि हामीलाई व्यवसाय विस्तारमा ठूलो अवसर मिल्नेछ’ (अन्तर्वार्ता)_२०८२ श्रावण २९ गते
साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त_२०८२ श्रावण २१ गते
स्वस्तिक लघुवित्तले साउन ३० देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने_२०८२ श्रावण २० गते
९४ प्रतिशतले बढ्यो स्वस्तिक लघुवित्तको खुद नाफा, ईपीएस २८.७८ रुपैयाँ_२०८२ श्रावण १६ गते
स्वस्तिक लघुवित्तको आइपीओमा यसरी पर्दैछ आवेदन_२०८२ असार ३२ गते
स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि खुल्यो_२०८२ असार २७ गते
स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने_२०८२ असार १९ गते
स्वस्तिक लघुवित्तले २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो अनुमति_२०८२ असार ५ गते
स्वस्तिक लघुवित्तलाई आईपीओको स्वीकृति_२०८२ असार ५ गते
स्वस्तिक लघुवित्तलाई आईपीओ निष्काशन गर्न सेबोनबाट अनुमति_२०८२ असार ५ गते
स्वस्तिक लघुवित्तले पायो आईपीओ निष्काशन अनुमति_२०८२ असार ५ गते

नमस्कार, मधेश प्रदेशका स्थानिय व्यक्तित्वहरुद्धारा प्रवर्धित स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (प्रदेशस्तर) वित्तीय संस्थाको रुपमा ईजाजत प्राप्त गरि २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस प्रदेशमा रहेका जनताहरुमा लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा प्रदान गरि निक्षेप संरक्षण गर्ने र आफनै देशमा बसी व्यवसायी गर्न ईच्छुक युवाहरुमा धितो वा विनाधितो कर्जा मार्फत स्वरोजगार बन्न उत्प्रेरित गराई आर्थिक सम्पन्नताको बाटोमा सहयोग गरि सामाजिक प्रतिष्ठामा समेत बिकास गराउनु यस वित्तीय संस्थाको उद्येश्य रहेको छ । यस वित्तीय संस्थाको एकल प्रयासबाट ग्राहक सदस्यहरुले आर्थिक सम्पन्नताको सफलता प्राप्त गर्न सक्दैनन् त्यसको लागी सदस्यपरिवार स्वयम्ले पनि आफनो जिम्मेवारी बुझि कर्जाको शतप्रतिशत सदुपयोग गरि आम्दानीमा बृद्धि र अनावश्यक खर्चको कटौती गर्दै आफनो ईमान्दारीता कायम राखी समयमै कर्जाको किस्ता भुक्तानी गरी आफनो दायित्व निर्वाह गर्नु हुन सम्पुर्ण ग्राहक सदस्यहरुमा अनुरोध गर्दछौँ । साथै, यस वित्तीय संस्थाको स्थापना गरि रोजगारी सिर्जना गर्नुहुने सम्पुर्ण शेयरधनी महानुभावहरु, आर्थिक कारोबारको लागी यस वित्तीय संस्थालाई छनौट गर्नुहुने सम्पुर्ण ग्राहक सदस्यहरु, आफनो परिवारलाई भन्दा बढि समय यस वित्तीय संस्थालाई प्रदान गरि वित्तीय संस्थाको सेवामा लाग्नु भएका कर्मचारीसाथीहरु, विभिन्न समयमा यस वित्तीय संस्थाको कारोबारलाई निरीक्षण गरि महत्वपुर्ण सुझाव प्रदान गर्नुहुने नियमनकारी निकायहरु, वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउनको लागी अभिभावकत्व निर्वाह गर्नुहुने संचालक समिति लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस वित्तीय संस्थालाई साथ, सहयोग र माया गर्नुहुने सम्पुर्ण शुभ चिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस वित्तीय संस्थाको सफलताको लागी यहाँहरुको थप सुझाव र सहयोगको अपेक्षा गर्दछु । “स्वरोजगार सिर्जनाको लागी स्वस्तिक लघुवित्त”